घारखोला जलविद्युत अयोजनाको परीक्षण सुरु

विकल्प न्यूज/बेनी जेठ २२ गते ।  अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो। बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए। उनका … Continue reading घारखोला जलविद्युत अयोजनाको परीक्षण सुरु